इश्वरराज ढकाल (काठमाडौं) / सरकारले देशलाई विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्न एक वर्षगाडि नै घोषणा गरिएका मान पदवी बनाउन बल्ल काम शुरू भएको छ। यी पदक बनाउनका लागि करिब २ करोड २६ लाख रुपियाँ बराबरको ६ किलो सुन, ३४ लाख रुपियाँ बराबरको ३६ किलो चाँदी र हिरामोतीसहित करिब ४ करोड खर्च हुने भएको छ। मान पदवी पाउनेमा साउदी अरेबियाका राजकुमार अलबलिद विन तलाल अब्दुलाजिज अलसाउददेखि नेपालमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूसम्म रहेका छन्। साउदी अरेबियाका राजकुमार अलबलिद विन तलाल अब्दुलाजिज अलसाउदलाई महाउज्ज्वल राष्ट्रदीप मान पदवी दिने निर्णयसरकारले गरेको थियो। घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका प्रमुख हृदयचन्द्र वैद्यका अनुसार अन्य विभूषणसँगै राजकुमार अलसाउदको मान पदवी पनि बनाइनेछ। सम्मानहरूका सौखिन राजकुमार अलाल २०६७ कात्तिकको अन्तिम साता नेपालको निजी भ्रमणमा आउनुभएको थियो र सरकारले नेपालको हितका लागि विशिष्ट योगदान पुर्याएको भन्दै सो पदवीबाट विभूषित गर्ने निर्णयगरिएको थियो। सरकारले अघिल्लो वर्षलोकतन्त्र दिवसका दिनमा मान पदवी घोषणा गरे पनि रकम निकासा गर्न ढिलाइ भएको थियो। घरेलु तथा साना उद्योग कार्यालय ललितपुरले आवश्यक पर्ने ४ करोड रुपियाँ बल्ल प्राप्त गरेको जानकारी गराउँदै पदक बनाउने काम अब शुरू गरिने जानकारी दिनुभयो। सरकारले २०६७ जेठ १५ गते लोकतन्त्र दिवसका दिन विशिष्ट योगदान पुर्याउनुहुने २ सय ६९ जनालाई विभूषणहरू प्रदान गर्ने घोषणा गरेको थियो। राष्ट्रका लागि
उल्लेखनीय योगदान पुर्याएकामा स्वर्गीय गणेशमान सिंहलाई नेपाल रत्न तथा पूवप्रधानमन्त्रीद्वय स्वर्गीय मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालाई राष्ट्रगौरव मान पदवी प्रदान गर्ने निर्णयगरिएको थियो।
त्यसै गरी उज्ज्वल कर्ीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी, सात जनालाई, सुकर्ीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी छ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय श्रेणी ७२ जनालाई, प्रबल जनसेवाश्री चतर्ुथ श्रेणी ९६ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी ३४ जनालाई प्रदान गरिएको थियो। अलङ्कारतर्फअति पौरख भाष्कर पाँच जनालाई, नेपाल प्रताप सुभूषण एक जनालाई, नेपाल प्रताप आभूषण एक जनालाई र नेपाल प्रतापभूषण आठ जनालाई प्रदान गर्ने घोषणा गरेको थियो। एक जनालाई राष्ट्रसेवा पदक प्रथम श्रेणी, तीन जनालाई द्वितीय श्रेणी, समाजसेवा पदक १४ जनालाई, आठ जनालाई सुकर्ीर्ति पदक, पाँच जनालाई वीरता पदक, एक जनालाई शौर्य पदक, एक जनालाई प्राकृतिक प्रकोप पीडितोद्वार पदक र तीन जनालाई विकास रत्न पदक प्रदान गर्ने निर्णयगरेको थियो। गृह मन्त्रालयले तत्काल विभूषण तयार गर्ने पत्र पठाए पनि रकम उपलब्ध नभएका कारणले गर्दा विभूषण बनाउने कार्य रोकिएको थियो। कार्यालय प्रमुख वैद्यले अहिले नेपाल राष्ट्र बैंक टक्सार शाखामा साँचो बनाउने काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। गृह मन्त्रालयमा बुधबार बसेको बैठकले आगामी छ महिनाभित्र सम्पर्ूण्ा विभूषण निर्माण गरिसक्ने निर्णयगरेको छ। सरकारले आगामी पुस महिनासम्ममा विभूषण बनाइसक्ने निर्णयगरेको जनाउँदै सो अवधिसम्ममा विभूषण तयार गरिसक्ने कार्यालय प्रमुख वैद्यले बताउनुभयो। सो कार्यालयले विभूषण तयार गरे पनि त्यसलाई अन्तिम रूप दिने कार्य नेपाली सेना अर्न्तर्गतको आर्सनल कार्यालयले गर्ने भएको छ। विभूषणमा सुन, चाँदी, हीरा, मोती र धातुको प्रयोग गरिनेछ। विभूषण तयार गर्न २७ जना कालिगढलाई प्रयोग गरिनेछ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>

आयोजक :
भबदीय

August 27, Saturday, 2011 मा तीज महोत्सब, अमेरिकाको मनाससमा, क्यालेन्डर मार्क गर्न नभुल्नुहोला, तपाईं छुट्नुहोला नि !
अन्तराष्ट्रिय कलाकार मँचको आयोजना, केही कृयासिल अन्य संस्थाहरुको सह - आयोजनामा अमेरिकाको मनाससमा तीज महोत्सब हुँदै !
अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने !
हाम्रो यस पटकको थप आकर्सण :
* महिला ग्रुप तीज न्रित्य प्रतियोगिता ,
* पुरुष ग्रुप तीज न्रित्य प्रतियोगिता
* ससाना नानीबाबुहरुलाई समेत अलग्गै ग्रुप बनाइ ग्रुप तीज न्रित्य प्रतियोगिता गरिने छ ।
* उपस्थित हुने सबैलाई नाच्ने, गाउने प्रबन्ध र इच्छुकलाई प्रतियोगितामा सामेल गराइने छ ।
* प्रबेश निशुल्क हुनेछ भने कम शुल्कमा नेपाली खानाका परिकारहरु राखिनेछन । यस पटकको तिज महोत्सब तपाईंकालागी अबिस्मरणिय हुने छ अमेरिकामा ।
अन्तराष्ट्रिय कलाकार मँचको आयोजनामा
बिगत बर्षहरुमा झैँ अमेरिकाको मनासस शहरमा तीज महोत्सब आयोजना हुँदैछ, अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माले समुदघाटन गर्नुहुने उक्त तीज महोत्सब यो बर्ष थप आकर्सक हुने छ किनकी यो पटक हामी प्रतियोगितात्मक तीज गीत र न्रित्य प्रतियोगिता पनि गर्दैछौं, जसमा प्रथम, द्वितिय, त्रितिय लाई पुरस्कार र प्रमाण पत्र समेत ब्यबस्था छ। आउनुहोस् सबै मिलेर नेपाली तीज सन्स्क्रिती, परम्परालाई जोगाउदै, अमेरिकामा तीज प्रोमोसन गर्दै रमाइलो गरौँ । यस पटकको तीज महोत्सबको
आयोजक :
अन्तराष्ट्रिय कलाकार मँच
सह-आयोजक :
* नेपाल एजुकेस्नल एन्ड कल्चरल सेन्टर, एन इ सि सि
(पशुपती बुद्ध मन्दिर, अमेरिका),
*डिसी नेपाली समाज,
अमेरिका नेपाल महिला संघ (एन्वा) Greater Washington DC,
Nepali woman's Global Network,
अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी ,
हेम सरिता पाठक प्रतिस्ठान,
अमेरिका नेपाल चौपारी,
नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्युनिटी (नासो)
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
थकाली समाज - अमेरिका
Nepalese American Women Helping Hands
International Media House
रहनेछन ।
डिसी क्षेत्रमा रहेका इच्छुक संस्थाहरुलाई पनि सह - आयोजक का रुपमा सहभागी हुन आग्रह गर्दै सबैको यसमा सक्रिय सहयोग हुनेमा हामी बिस्वस्त छौं । उक्त मितीमा कार्यक्रम राखेर नजुधाइदिन सबैमा आग्रह पनि छ। हामीले August 27, Saturday मा तीज महोत्सब र September 1 मा तिजे पञ्चमीका दिन दिदी बाहिनिहरुलाइ पूजाको समेत ब्यबस्था गर्दैछौं । धन्यवाद !
Our Teej Mahotsab's Media Partners :
Sagarmatha Television
Biswa parikrama pachhik
http://www.nepalmother.com/
www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com
***************www.nispakshyanationalwekkly.blogspot.com/
www.nepalmanch.com/globenepal
www.janapukar.com
भबदीय
- रामप्रसाद खनाल - अध्यक्ष्य
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
703-419-0924
for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com. janapukar.com
<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<for more detail please visit our Media Partners : dcnepal.com, nepalhorizons.com, sagarmathatv.us, vpknews.com, hamrosamaj.net, nepalmother.com. janapukar.com
No comments:
Post a Comment