Monday, March 19, 2012

ॠषि धमलाले कमल थापाको अन्तर्वार्ता लिँदा कमल थापाले उल्टै ॠषि धमलाको अन्तर्वार्ता लिएको देख्दा दँग परियो बा ! त्यो प्रश्न सोधाई, त्यो उत्तर दिवाइ वा ! हेर्नुस् यो अन्तर्वार्ता र आफै मुल्याङ्कन गर्नुस

ॠषि धमलाले कमल थापाको अन्तर्वार्ता लिँदा कमल थापाले उल्टै ॠषि धमलाको अन्तर्वार्ता लिएको देख्दा दँग परियो बा ! त्यो प्रश्न सोधाई, त्यो उत्तर दिवाइ वा ! हेर्नुस् यो अन्तर्वार्ता र आफै मुल्याङ्कन गर्नुस


3 comments:

  1. पत्रकारको पारा र गाइजात्रा हेर्नकै लागि भनेनी यो सबै भिडियो हेरियो लौ जा

    ReplyDelete
  2. लौ साह्रै पो हसाउनुभो त धमालाजीले...हत्तेरी!!!! पुरै हेरियो है ।

    ReplyDelete
  3. गाइजात्राको याद आयो भने सिधै यतै आउनुपर्ला :)

    ReplyDelete