Monday, March 26, 2012

भारतको नयाँदिल्लीमा आत्मदाह गरी प्रदर्शनमा उत्रिएका एक तिब्बती प्रदर्शनकारी । चिनियाँ राष्ट्रपतिको भारत भ्रमणको पूर्वसन्ध्यामा तिब्बती प्रदर्शनकारीले भारतमा प्रदर्शन तिब्र पारेका छन् ।


No comments:

Post a Comment