This is the online Version of Nispakshya National Weekly Nepali News Paper, Publishing since 1992 from Kathmandu Nepal (now it is on Online Version only) यो राष्ट्रिय साप्ताहिक पत्रिका हामीले नेपालमा १५ बर्ष लगातार प्रकाशन गरेका थियौँ । पहिला बुटवलबाट र पछी काठमाडौंबाट प्रकाशित यो साप्ताहिक अत्यन्त लोकप्रिय थियो र हामी अमेरिका आएपछी प्रकाशन बन्द भएकोमा यसलाई अनलाइन भर्सनबाट प्रकाशित गरिएको छ। Email : rampdkhanal@gmail.com

---------------------------------------------------------------------------------------------------------------

Monday, January 7, 2013

एक नेपाली नरबहादुर टन्डनले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात

एक नेपाली नरबहादुर टन्डनले क्यानडा र अमेरिकामा चल्ने आफ्नो ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी पर्यटन प्रबर्द्धनको सुरुवात गरेका छन्। उनले ५३ फिट लामो १८ पांग्रे ट्रकको बायाँ भागमा पशुपतिनाथ मन्दिर, गैंडा, बाघ, ताल, जंगललगायतका तस्बिर राखेका हुन्। क्यानडा बसोबास गरिरहेका नरबहादुर टन्डनले यसका लागि ५ हजार ५ सय क्यानेडियन डलर (करिब पाँच लाख रुपैयाँ) खर्च गरेको बताए।

No comments:

Post a Comment