Sunday, April 7, 2013

मान्छे यती सम्म सम्बेदनहिन भएर कसरी बाँच्न सक्छन ??

धनगढी ,कैलालीको घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी राना शुक्रबार बिहान ४ बजे सुतिरहेकी रानालाई लछार्दै बाहिर लगेर अमानवीयता पूर्वक कुटपिट गरेर दिसापिसाब खुवाए र त्यतिले नपुगेर पूरै कपाल खौरिदिए र निर्वस्त्र पारेर रुखमा लगेर बाधिदिएछन । यति बर्बर यातना दिइसकेपछि वरपरका छिमेकीसमेत आए अरे । तर ती सबै रमिते मात्रै भए अरे। मान्छे यती सम्म सम्बेदनहिन भएर कसरी बाँच्न सक्छन ?????
धनगढी ,कैलालीको  घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी राना शुक्रबार बिहान  ४ बजे   सुतिरहेकी रानालाई लछार्दै बाहिर लगेर अमानवीयता पूर्वक कुटपिट गरेर दिसापिसाब खुवाए र  त्यतिले नपुगेर पूरै कपाल खौरिदिए र निर्वस्त्र पारेर रुखमा लगेर बाधिदिएछन  । यति बर्बर यातना दिइसकेपछि वरपरका  छिमेकीसमेत आए अरे । तर ती सबै रमिते मात्रै भए अरे। मान्छे यती सम्म सम्बेदनहिन भएर कसरी बाँच्न सक्छन हिजो यो खबर सुने देखि यही कुराले मेरो दिमाग घुमिरहेको छ

No comments:

Post a Comment