धनगढी
,कैलालीको घुरसुवाकी ६० वर्षकी वृद्धा राजकुमारी राना शुक्रबार बिहान ४
बजे सुतिरहेकी रानालाई लछार्दै बाहिर लगेर अमानवीयता पूर्वक कुटपिट गरेर
दिसापिसाब खुवाए र त्यतिले नपुगेर पूरै कपाल खौरिदिए र निर्वस्त्र पारेर
रुखमा लगेर बाधिदिएछन । यति बर्बर यातना दिइसकेपछि वरपरका छिमेकीसमेत आए
अरे । तर ती सबै रमिते मात्रै भए अरे। मान्छे यती सम्म सम्बेदनहिन भएर कसरी
बाँच्न सक्छन ?????
No comments:
Post a Comment