Thursday, June 27, 2013

नयाँ पिँढीका गायक प्रिय भाई थानेश्वर गौतमको यो गीत ले मुटु छोयो, आँखा थामिएनन । भाई तिम्रो यो मिठो रचना र प्रस्तुतिका लागि साधुबाद छ । तिम्रो भबिस्य उज्ज्वल होस् सँगीतिक आकाशमा पनि । तिमीलाई शुभकामना ।

No comments:

Post a Comment