Saturday, January 31, 2015

केही मिसमास नेपाली हाइकुहरु !

- रामप्रसाद खनाल

मोरा अमेरिकनहरु 
राजनीति गर्नै नजान्ने ! 
नेपाल गएका भए पो !!!
***********


परदेशी भुमी
स्वदेशी राजनीति
नेपाली महान छौं !
***************
सबैलाई निम्ता छ
आज तल्लो गाउँको भेला
व्हाईट हाउस अगाडि !
******************
जातिय प्रदेश हुनै पर्छ
राष्ट्र निर्माता मुर्दाबाद
म हुँं वास्तविक "नेपाली"
***********************
संस्थाहरु कम भए
आज अर्को भेला
म अध्यक्ष पक्का !
************************
मुला बाहुन क्षेत्रीहरु
हामीसँग फुर्ती ?
हाम्रो जस्तो समाज खोल न !
***********************************
तपाईं पनि आउनुस् है
आज श्रध्दान्जली सभा
दरो भासण दिनु छ !
***********************
नेपालबाट नेता अाउँदै
काम छाडेर लिन एयरपोर्ट हिड्या !
सेल्फी क्लिक फोटो फेसबुकमा हेर्नु !
*************************************
(हाइकुको फर्मुला ५, ७, ५ अनुसार छैनन है मेरा हाइकुहरु । म नेपाली हुँं, हरेक कुरामा जस्तै सीमा र बन्धन तोड्न पनि नपाउनु नयाँ नेपालमा ?? लौजा अब मेरो आफ्नै फर्मुला आज देखि ! )

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete