Monday, February 9, 2015

मर्दा पर्दा सँगै बसेर रुनै पर्छ !

- रामप्रसाद खनाल

सुखमा सँगै हाँस्ने
दु:खमा सँगै रुने 
बिहेमा जन्ती जाने
मर्दा मलामी जाने
बिरामी पर्दा अस्पताल
सँग सँगै धाउने
नेपाल र नेपाली भन्दा
गर्ब गर्न आउने
मलाई यस्तो समाज चाहिएको छ !
न मलाई बाउन भएको घमण्ड छ
न त कुनै पश्चाताप नै !
म चुच्चे, पल्लाघरे थेप्चे
चौपारीका छेत्री बा
तल्लाघरे मगर दाई
पारिका गुरुङ दाइभाइ
आरन चलाऊने लोहार दाई
कपडा सिलाउने दर्जी दाई
माटोको भाँडा बनाउने कुमाल कान्छा
अनेकौँ जात जातीको एउटै थलो
हामी मिलेरै बसेका थियौं पहिले पनि,
मिलेरै बसेका छौं अहिले पनि
खबरदार हामीलाई बिथोल्न न आउ
जात जातीका अनेक थरी ट्याग नलगाउ
मलाई सबै सबै चाहिन्छ
अमेरिकामा बसेर पनि नसुध्रिने
ए महाशयहरु हरुहो !
कृपया मेरो समाजलाई
तिम्रो कोठे राजनीतिको
दुर्घन्धित थलो नबनाउ
म जे छु ठिकै छु
जहाँ छु ठिकै छु
बिथोल्न न आउ
बन्द गर श्रध्दान्जली सभामा
तिम्रा राजनीतिक भासणहरु
बन्द गर यो र त्यो भनेर छुट्याउन
नेपाल र नेपाली मात्र भन
सक्नेछौं सबै खुट्याउन
उता त सुध्रिएनन सुध्रिएनन !
शान्ती र संबिधानका ढोका पनि उघ्रिएनन
तर यता बन्द गर बिभेदको राजनीति
छोडिदेउ कोठे फोहोरी राजनीति
आखिर तिमीलाई पर्दा म
मलाई पर्दा तिमीहरु सँगसँगै हुनै पर्छ
सुखै सुख हुन्न जिबन दु:ख पर्दा रुनै पर्छ !
म पनि एक दिन मरेरै जाने हो
तिमी पनि एक दिन मरेरै जाने हो
सोँच त जाँदा केनै लाने हो ??
मात्र कुरा ढिलो र चाँडो हो
अजम्बरी कोही छैन यहाँ
जिबन शिशा झै फुट्ने भाँडो हो !
मर्दा पर्दा सँगै बसेर रुनै पर्छ
तिमी मेरो म तिम्रो हुनै पर्छ !
visit www.nepalmother.com

2 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. सबैलाई नमस्कार,
    म चाँडै यो प्रयोग गर्न चाहनुहुन्छ, ओहायो अमेरिका देखि श्रीमती उपहार हुँ
    मध्यम परमेश्वरले सही र वास्तविक मलाई निर्देशित कसरी एक गवाही काट्नुहोस् गर्न
    देखि, ग्रेस गर्न घाँस मेरो जीवन परिवर्तन गरेको छ जो ऋण ऋणदाता
    अब एक स्वस्थ र धनी को मुखी सक्ने एक धनी महिला गर्न गरिब हुनुको
    तनाव वा वित्तीय कठिनाइहरू बिना जीवन। यति धेरै महिनापछि
    इन्टरनेटमा एक ऋण प्राप्त गर्न प्रयास र $ 5,200 को राशि scammed थियो
    म एक सही ऋण ऋणदाता देखि एक ऋण रही मा यति व्याकुल भए
    मेरो दुःखले गर्न थप हुनेछ जसले अनलाइन, त्यसपछि म एक सम्पर्क निर्णय
    हालै अनलाइन एक ऋण मिल्यो जो मेरो मित्र, हामी बारेमा छलफल
    एक मानिस श्री भनिन्छ बारेमा मुद्दा र हाम्रो निष्कर्ष गर्न उनले मलाई भन्नुभयो
    ranner ऋण कम्पनी इमेल को सीईओ छ जो ranner:
    rannerloan565@gmail.com त्यसैले म एक ऋण राशि लागि लागू
    2% को कम ब्याज दर संग ($ 3,000,000.00 USD), त्यसैले ऋण थियो
    तनाव बिना सजिलै अनुमोदित र सबै तयारी कहाँ गरे
    कम भन्दा दुई (2) दिन मा ऋण स्थानान्तरण र विषयमा ऋण थियो
    म को आवश्यकता मा कुनै पनि एक सल्लाह गर्न चाहनुहुन्छ त मेरो बैंक खातामा जम्मा
    एक ऋण चाँडै ईमेल मार्फत उहाँलाई सम्पर्क गर्न: rannerloan565@gmail.com
    उहाँले म परमेश्वरले उहाँलाई आशिष दिनुहुनेछ भनेर प्रार्थना यस गरिरहेको छु थाहा छैन
    उहाँले मेरो life.Thank परमेश्वर गरेको छ राम्रो कुरा म फेरि मुस्कान सक्छ
    सबै बहकिएका छन् गर्नेहरूलाई र ती जो यो कम्पनी सिफारिस
    मूर्ख बनाया थिए, तिनीहरूले विश्वसनीय र भरपर्दो हो। मामला मा तपाईं आवश्यक
    तिनीहरूलाई इमेल rannerloan565@gmail.com मा कम्पनी ई-मेल, अधिक थाहा
    आज र तपाईं गर्नुभयो खुशी हुनेछ।

    ReplyDelete