नेपालको कलाकारिता क्षेत्रका अहिलेका चर्चित हस्तीहरु एबम् हाम्रा प्रिय
कलाकार भाइहरु सिताराम कट्टेल ‘धुर्मुस’, प्रमोद खरेल, पशुपति शर्मा,
बहिनिहरु कुञ्जना घिमिरे ‘सुन्तली’ तथा संगिता थापा मगर जसले हिंजो राति
भर्जिनियामा आ - आफ्नो कलाको जादु देखाउनु भएर दर्शकको माया जित्नुभयो
वहाँहरु सबैलाइ धन्यबाद र बधाई ! एउटा सफल कार्यक्रम, भब्य कार्यक्रम । समय
बितेको पत्तै भएन ! यस बाहेक भाइ बहिनीहरुले दाजुहरु प्रति देखाएको
सम्मान र माया प्रति दाजुहरु आभारी छन् । हामीलाइ पुरा बिश्वास छ अमेरिका
भर भाइबहिनीहरुको यो टिमले यसै गरि सफलता पुर्बक कार्यक्रम सम्पन्न गर्नेछ
। दर्शकले पनि भरपुर मनोरन्जन हाशिलगर्न सक्ने छन् । यो टिमलाइ सबैको साथ र
सहयोग रहोस् हाम्रो आग्रह छ ।
- प्रेमराजा महत / रामप्रसाद खनाल ( अन्तराष्ट्रिय कलाकार मन्च समस्त परिवार )


photos by : Nepalmother.com/Dcnepal.com and friends
- प्रेमराजा महत / रामप्रसाद खनाल ( अन्तराष्ट्रिय कलाकार मन्च समस्त परिवार )


photos by : Nepalmother.com/Dcnepal.com and friends
No comments:
Post a Comment