Thursday, May 5, 2016

आमा - रामप्रसाद खनाल

'आमा,
तिमी थियौ र म भएँ
जन्म दियौ र म भएँ
मेरो गुरु तिमी
मेरो जिबित देबी तिमी
मेरो सबैभन्दा ठुलो आस्था तिमी
मेरो विश्वाश तिमी
त्यती मात्र होइन सबै तिमी नै तिमी
तिमी बिना म
न पूर्ण मान्छे बन्न सक्छु
तिमी बिनाको म
न आफुलाई मान्छे भन्न सक्छु
आमा,
तिमी नै मेरी सबथोक हौ
अनुशासन, मर्यादा, सँस्कार
धर्म, कर्म, नैतिकता, मानवता
यि र यस्ता चिज सबै
मैले जे सिकेँ तिमीबाटै सिकेँ
म कतै चिनिएँ गुनिएँ भने
तिम्रै कारण ले हो आमा !
मेरो परिचय तिमी हौ
मलाई म बनाउने तिमी हौ
त्यसैले त आमा
मेरो मन मुटु मस्तिक मा जता हेर
तिमीनै तिमी छौ !
हो सँगै बसेर,
तिम्रा दु:खहरुमा भित्रै पसेर
सेवा गर्ने तिम्रो छोरोको चाहनामा
पापी समय तगारो बन्न खोजेको छ
तर आमा, म सबै तगारा पार गर्दै
आउँदैछु तिम्रै काख
चाहन्छु तिम्रै सुवास
दिन नछाडे आमा मलाई आशिर्बाद
तिम्रा आँखामा एक ढिक्का मात्र आसुँ देखे भने
मलाई थाहा छ आमा म नर्क बास हुने छु
जिन्दगी भर आफै रुने छु
त्यसैले आमा म जहाँ भएता पनि
बाध्यता र बिबशताले जहाँ गएता पनि
तिम्रो मुहार हँसाउन सधैं तल्लिन रहने छु
कसरी बिर्सुँ आमा तिम्रो दुधको धारा
कसरी सकुँला आमा तिर्न तिम्रो भारा
- रामप्रसाद खनाल''आमा,
तिमी थियौ र म भएँ
जन्म दियौ र म भएँ
मेरो गुरु तिमी
मेरो जिबित देबी तिमी
मेरो सबैभन्दा ठुलो आस्था तिमी
मेरो विश्वाश तिमी
त्यती मात्र होइन सबै तिमी नै तिमी
तिमी बिना म
न पूर्ण मान्छे बन्न सक्छु
तिमी बिनाको म
न आफुलाई मान्छे भन्न सक्छु
आमा,
तिमी नै मेरी सबथोक हौ
अनुशासन, मर्यादा, सँस्कार
धर्म, कर्म, नैतिकता, मानवता
यि र यस्ता चिज सबै
मैले जे सिकेँ तिमीबाटै सिकेँ
म कतै चिनिएँ गुनिएँ भने
तिम्रै कारण ले हो आमा !
मेरो परिचय तिमी हौ
मलाई म बनाउने तिमी हौ
त्यसैले त आमा
मेरो मन मुटु मस्तिक मा जता हेर
तिमीनै तिमी छौ !
हो सँगै बसेर,
तिम्रा दु:खहरुमा भित्रै पसेर
सेवा गर्ने तिम्रो छोरोको चाहनामा
पापी समय तगारो बन्न खोजेको छ
तर आमा, म सबै तगारा पार गर्दै
आउँदैछु तिम्रै काख
चाहन्छु तिम्रै सुवास
दिन नछाडे आमा मलाई आशिर्बाद
तिम्रा आँखामा एक ढिक्का मात्र आसुँ देखे भने
मलाई थाहा छ आमा म नर्क बास हुने छु
जिन्दगी भर आफै रुने छु
त्यसैले आमा म जहाँ भएता पनि
बाध्यता र बिबशताले जहाँ गएता पनि
तिम्रो मुहार हँसाउन सधैं तल्लिन रहने छु
कसरी बिर्सुँ आमा तिम्रो दुधको धारा
कसरी सकुँला आमा तिर्न तिम्रो भारा
- रामप्रसाद खनाल'आमा,
तिमी थियौ र म भएँ
जन्म दियौ र म भएँ
मेरो गुरु तिमी
मेरो जिबित देबी तिमी
मेरो सबैभन्दा ठुलो आस्था तिमी
मेरो विश्वाश तिमी
त्यती मात्र होइन सबै तिमी नै तिमी
तिमी बिना म
न पूर्ण मान्छे बन्न सक्छु
तिमी बिनाको म
न आफुलाई मान्छे भन्न सक्छु
आमा,
तिमी नै मेरी सबथोक हौ
अनुशासन, मर्यादा, सँस्कार
धर्म, कर्म, नैतिकता, मानवता
यि र यस्ता चिज सबै
मैले जे सिकेँ तिमीबाटै सिकेँ
म कतै चिनिएँ गुनिएँ भने
तिम्रै कारण ले हो आमा !
मेरो परिचय तिमी हौ
मलाई म बनाउने तिमी हौ
त्यसैले त आमा
मेरो मन मुटु मस्तिक मा जता हेर
तिमीनै तिमी छौ !
हो सँगै बसेर,
तिम्रा दु:खहरुमा भित्रै पसेर
सेवा गर्ने तिम्रो छोरोको चाहनामा
पापी समय तगारो बन्न खोजेको छ
तर आमा, म सबै तगारा पार गर्दै
आउँदैछु तिम्रै काख
चाहन्छु तिम्रै सुवास
दिन नछाडे आमा मलाई आशिर्बाद
तिम्रा आँखामा एक ढिक्का मात्र आसुँ देखे भने
मलाई थाहा छ आमा म नर्क बास हुने छु
जिन्दगी भर आफै रुने छु
त्यसैले आमा म जहाँ भएता पनि
बाध्यता र बिबशताले जहाँ गएता पनि
तिम्रो मुहार हँसाउन सधैं तल्लिन रहने छु
कसरी बिर्सुँ आमा तिम्रो दुधको धारा
कसरी सकुँला आमा तिर्न तिम्रो भारा
- रामप्रसाद खनाल

No comments:

Post a Comment